हाम्रो बारेमा
राष्ट्रसेबक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
हाम्रो बारेमा
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि., गाईघाट, उदयपुर मिति २०५७/०३/१८ मा नेपाल सरकारको सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो । स्थापना भएको हो । हामी सदस्यहरूको आर्थिक सशक्तिकरण र समुदायको समग्र विकासमा समर्पित छौं ।
संस्थाको परिचय
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गाईघाट, उदयपुर नेपाल सरकारको सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो।
लक्ष्य र उद्देश्य
१. सदस्यहरूको बचत संस्कृति विकास गर्ने २. सदस्यहरूलाई सुलभ ऋण सुविधा प्रदान गर्ने ३. सदस्यहरूको आर्थिक स्थिति सुधार्ने ४. समुदायको समग्र विकासमा योगदान पुर्याउने
दृष्टिकोण
निजामती कर्मचारीहरुको विश्वसनीय र सेवामूलक पेशागत सहकारी संस्था बन्ने जसमा सदस्यहरूको आर्थिक सुरक्षा र समुदायको समृद्धि हाम्रो प्राथमिकता हुनेछ।
मूल्य र विश्वास
हामी विश्वास, पारदर्शिता, जवाफदेहीता, र सदस्यहरूप्रति समर्पणमा विश्वास गर्छौं।
हाम्रो टिमसँग जान्नुहोस्
हाम्रो अनुभवी पदाधिकारी र कर्मचारीहरूसँग भेट्नुहोस्