२०८३ असार ३१ बुधबार
📞 +977-9851303598 ✉️ nemcoludayapur@gmail.com

राष्ट्रसेबक बचत तथा ऋण सहकारी संस्था लि. बचत, ऋण र सहकारी सेवाहरू
Featured

स्वागत छ! राष्ट्रसेबकमा

तपाईंको आर्थिक साझेदार

Featured

सुरक्षित बचत गर्नुहोस्

उच्च ब्याज दरमा बचत

Featured

उचित ब्याजमा ऋण

तपाईंको आर्थिक आवश्यकताका लागि

सूचनाहरू

सबै

कुनै सूचना छैन

डाउनलोड

सबै

कुनै डाउनलोड छैन

प्रमुख पदाधिकारी

डिगम बहादुर कार्की

डिगम बहादुर कार्की

अध्यक्ष

9842827994

बचत प्रकारहरू

तपाईंको आवश्यकता अनुसार विभिन्न बचत योजनाहरू

साधारण बचत

दैनिक लेनदेनको लागि सुलभ बचत खाता

आवधिक बचत

उच्च ब्याज दरमा निश्चित अवधिको बचत

बाल बचत

बालबचत - भविष्यका लागि सुरु गर्नुहोस्

ऋण प्रकारहरू

तपाईंको आर्थिक आवश्यकता पूरा गर्न विभिन्न ऋण सुविधाहरू

शेयर/बचत जमानी ऋण

शेयर/बचत धितो राखी ऋण लिनको लागि

शैक्षिक बचत जमानी ऋण

शैक्षिक लक्ष्य पूरा गर्न सहयोग

घर जग्गा ऋण

आफ्नो घर बनाउने dream पूरा गर्न

हाम्रो बारेमा

हाम्रो संस्थाको मूल्य, लक्ष्य र दृष्टिकोण

हाम्रो बारेमा

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लि., गाईघाट, उदयपुर मिति २०५७/०३/१८ मा नेपाल सरकारको सहकारी ऐन २०४८ अनुसार दर्ता भएको संस्था हो । स्थापना भएको हो । हामी सदस्यहरूको आर्थिक सशक्तिकरण र समुदायको समग्र विकासमा समर्पित छौं ।

लक्ष्य र उद्देश्य

१. सदस्यहरूको बचत संस्कृति विकास गर्ने २. सदस्यहरूलाई सुलभ ऋण सुविधा प्रदान गर्ने ३. सदस्यहरूको आर्थिक स्थिति सुधार्ने ४. समुदायको समग्र विकासमा योगदान पुर्याउने

दृष्टिकोण

निजामती कर्मचारीहरुको विश्वसनीय र सेवामूलक पेशागत सहकारी संस्था बन्ने जसमा सदस्यहरूको आर्थिक सुरक्षा र समुदायको समृद्धि हाम्रो प्राथमिकता हुनेछ।

आज नै सदस्य बनेर लाभ लिनुहोस्

हाम्रो संस्थामा सदस्य बनेर बचत र ऋणको सुविधा लिनुहोस्। तपाईंको आर्थिक उन्नति हाम्रो प्राथमिकता हो।